एनआरएनए बेल्जियम अध्यक्षमा अनुजा प्रधानको उम्मेदवारी घोषणा
प्रकाशित मिति
August 15, 2019
बेल्जियम,गैर आवासीय नेपाली संघ (एनआरएनए) एनसीसी बेल्जियमको अध्यक्षमा अनुजा प्रधानले उम्मेदवारी घोषणा गर्नुभएको छ । प्रधानले एनसीसी बेल्जियम (२०१९–२०२१) को लागि अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।
प्रधानले एनआरएनए बेल्जियमको सचिव भएर कार्यकाल पूरा गरी अहिले २०१७–२०१९ मा महिला उपाध्यक्ष रहेर सफलतापूर्वक जिम्मेवारी निर्वाह गर्नुभएको छ । महिलाहरु नेतृत्व तहमा आउनुपर्छ भन्ने युवा जोश र जाँगरले भरिएकी प्रधान एनआरएनए बेल्जियममा सक्रिय हुनुहुन्छ । महिलाहरु सक्षम छन भन्दै विभिन्न बहश पौरखी समेत गर्नुहुने प्रधान एक खरो वक्ता समेत हुनुहुन्छ ।
Related
Recent News
- वेस्ट इन्डिज ‘ए’ द्वारा नेपाललाई २ सय १० रनको लक्ष्य
- वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई दोस्रो विकेट
- घटेको छैन वायु प्रदूषण, काठमाडौैं र भरतपुर ‘अस्वस्थकर’
- एकैदिन तोलामा दुई हजार रुपैयाँले बढ्यो सुनको मूल्य
- आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, विविध कार्यक्रम गरी मनाइँदै
- चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध फिल्डिङमा नेपाल
- ‘सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ’
- पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान
- मध्यराति घरमा आगलागी : श्रीमान्–श्रीमतीको मृत्यु
- अर्थतन्त्रमा सकारात्मक संकेत देखा परेका छन् : अर्थमन्त्री पुन
Crime
- बागमती नगरपालिकाका मेयर भरत थापाविरुद्ध भ्रष्टाचार मुद्दा
- ढोलाहिटी घटना पुरानै विवादका कारण भएको पाइयो : आईजीपी कुँवर
- सेफ्टी ट्याङ्कर भित्र लागु औषध (Wincerex) ४७५ बोतल लुकाउ छिपाउ गरी कारोबार गर्ने मानिस पक्राउ
- स्थायी शिक्षक विन्दु गौतमको प्रमाणपत्र नक्कली भएकोले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर
- प्रहरी हुँ भन्दै ठगी गर्ने महिला पक्राउ
प्रतिकृया