• ४ साउन २०८३, सोमबार
  • ७:५५ बेलुका

श्रेया नेपालको ‘तीजको लै बरी लै’ गीत सार्वजनिक

प्रकाशित मिति

२०७६ श्रावण ३० गते, बिहीबार ०४:२४

भक्तपुर, श्रेया नेपालको स्वरमा तीज गीत ‘तीजको लै बरी लै’ सार्वजनिक भएको छ । सामाजिक सञ्जाल युट्युब मार्फत सार्वजनिक गरिएको गीतमा गायिका श्रेयाकौ शव्द संगीत रहेको छ भने एरेञ्ज जिवन बडुले गरेका छन् । निर्मल पौडेलको निर्देशन रहेको भिडियोमा प्रिया केसीको कोरियोग्राफी र चानस पुनः मगरको छायाँकन र सम्पादन रहेको छ ।

सुमित गुरुङको प्रस्तुतिमा तयार भएको गीतको भिडियोमा गायिका श्रेया सहित सुधा केसी, भावना शाही, सरिता बस्नेत, पबिता बराल मगर, क्रितिका ठकुरी, प्रियंका श्रेष्ठ र बिष्णुलगायतका कलाकारले नृत्य गरेका छन् ।

Kamana Sewa

Classic Tech Desktop

 

प्रतिकृया