• ४ असोज २०८३, आइतबार
  • ७ः५२ बिहान

केरलामा बाढीका कारण १३१ जनाको मृत्यु

प्रकाशित मिति

२०७६ श्रावण २८ गते, मंगलवार १२:५३

एजेन्सी,  बाढीका कारण भारतको केरला तथा कर्नाटक राज्यमा मृत्यु हुनेको संख्या १३१ पुगेको छ ।

National Life

बाढीका कारण सोमबार साँझसम्म केरला राज्यमा ५७ जनाको निधन भएको छ भने कर्नाटकमा ४८ जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता रहेका छन् ।

इण्डिया टुडेका अनुसार  बाढिका कारण केरलमा ५७ जना बेपत्ता तथा ३२ जना घाइते भएको छ । दुबै राज्यमा गरेर ६ लाख ७३ हजार ५ सय ५९ मानिसहरूको उद्धार गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

डुबानका कारण २६५  घरमा पूर्ण क्षति भएको पनि समाचारमा जनाइएको छ । बाढीका करण २ लाख ५१ हजार विस्थापितहरूलाई केरल सरकारले १ हजार ६ सय ३९ राहत शिविरमा राखेको जनाएको छ ।

प्रतिकृया