• ४ असोज २०८३, आइतबार
  • १ः०१ दिउँसो

इन्टरनेटको मूल्यवृद्धि फिर्ता

प्रकाशित मिति

२०७६ श्रावण १० गते, शुक्रबार १०:३९

काठमाडौं।सरकारले आफ्ना माग पूरा गरेको भन्दै इन्टरनेट सेवा प्रदायकले मूल्य बढाउने निर्णय फिर्ता लिएको छ। साउनदेखि मूल्य बढाउने घोषणा गरेका कम्पनीले सरकारले इन्टरनेट जडान गर्दा लाग्ने राउटर, लिज लाइन, मर्मत सम्भार लगायतमा दुरसञ्चार सेवा शुल्क नलिने निर्णय कार्यान्वयन गरेको भन्दै मूल्यवृद्धि फिर्ता लिएका हुन्।

National Life

इन्टरनेट सेवा प्रदायकहरुको संस्था(आइस्पान)का अध्यक्ष भोजराज भट्टले विभित्र शीर्षकमा दुरसचार सेवाशुल्क नलिने व्यवस्था यसै वर्षदेखि लागु गर्ने निर्णय भएपछि मूल्यवृद्धि फिर्ता लिएको जानकारी दिनुभयो ।

प्रतिकृया