• ३ असोज २०८३, शनिबार
  • १०ः५१ राती

एक प्रहरी जवान घुससहित पक्राउ

प्रकाशित मिति

२०७६ श्रावण ८ गते, बुधबार ०१:०५

काठमाडौँ, सुनसरीमा कार्यरत एक प्रहरी जवानलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लिएको आरोपमा पक्राउ गरेको छ ।
आयोगले अस्थायी ट्राफिक प्रहरी पोष्ट कोशी कटान सुनसरीमा कार्यरत प्रहरी जवान भरत कटुवाललाई काँकडभिट्टा–काठमाडौँ चल्ने गाडी सञ्चालनमा सहज गरिदिने भन्दै सेवाग्राहीसँग रु पाँच हजार घुस माग गरेको भन्ने सूचनाका आधारमा पक्राउ गरेको हो ।

National Life

आयोगको इटहरी कार्यालयबाट गएको टोलीले घुससहित जवान कटुवाललाई मंगलबार सार्वजनिक गरिएको हो ।

प्रतिकृया