• ३ असोज २०८३, शनिबार
  • ५ः३९ बेलुका

५० वर्षमाथिका अविवाहित महिलालाई भत्ता

प्रकाशित मिति

२०७६ श्रावण ८ गते, बुधबार ०६:५२

डोटीको दिपायल सिलगढी नगरपालिकाले ५० वर्षको उमेरसम्म अविवाहित रहेका महिलालाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७६र७७ को नीति, कार्यक्रम तथा बजेटबाट त्यस्ता महिलालाई सामाजिक सुरक्षा भत्ता दिने नीति लिएको दिपायल सिलगढी प्रमुख मञ्जु मलासीले जानकारी दिइन् ।

National Life

पाँचौ नगरसभामा प्रस्तुत गरेको नीति, कार्यक्रम तथा बजेटमा यसलाई समेटिएको छ ।

कान्तिपुर दैनिकबाट साभार

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया