• ४ असोज २०८३, आइतबार
  • ७ः५४ बेलुका

एचआईभी–एड्सको मृत्युदर कमी

प्रकाशित मिति

२०७६ श्रावण १ गते, बुधबार ११:२७

पेरिस । संयुक्त राष्ट्रसघले एचआईभी–एड्सका कारण हुने मृत्युदरमा कमी आएको जनाएको छ । राष्ट्रसंघले एचआईभी–एड्सका कारण हुने मृत्युदरमा झण्डै ३३ प्रतिशत कमी आएको जनाएको हो । राष्ट्रसंघका अनुसार एचआईभी–एड्सका कारण हुने मृत्युदर घटेर गतवर्ष सात लाख ७० हजार पुगेको छ । जुन २०१० को तुलनामा ३३ प्रतिशत कम भएको हो ।

National Life

यद्यपि, राष्ट्रसंघले आर्थिक अभावका कारण एचआईभी–एड्स उन्मूलनका लागि भइरहेको प्रयास अवरुद्ध भइरहेको चेतावनी दिएको छ । यूएन एड्सले आप्mनो वार्षिक प्रतिवेदनमा विश्वभर झण्डै ३.७९ करोड मानिसहरु एचआईभी–एड्स संक्रमित रहेका उल्लेख गरेको छ ।

प्रतिकृया