• ४ असोज २०८३, आइतबार
  • ५ः४१ बिहान

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच गोप्य भेटवार्ता

प्रकाशित मिति

२०७६ असार १३ गते, शुक्रबार ०८:३३

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच गोप्य भेटवार्ता भएको छ ।

National Life

विश्वको २० ठूला अर्थतन्त्र भएको देशहरुको सम्मेलनमा सहभागी हुन जापान पुगेका भारतका प्रधानमन्त्री तथा अमेरिकाका राष्ट्रपतिबीच व्यापारका विषयमा मतभेद बढ्दै गएको समयमा दुवै नेताहरुबीच जापानको ओशाकामा भेटवार्ता भएको हो ।

भेटअघि अमेरिकी राष्ट्रपति ट्रम्पले हालै अमेरिकी सामानहरु भन्सार बढाउने भारतीय निर्णय अस्वीकार्य भएको बताएका थिए । अमेरिकाले भारतीय सामानहरुलाई सौविध्य व्यापारको सूचीबाट हटाएको प्रतिक्रियामा भारतले अमेरिकी सामानमाथि भन्सार दर बढाउने निर्णय गरेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया