• १० असोज २०८३, शनिबार
  • ८ः११ बिहान

बागमती प्रदेशका मुख्यमन्त्रीले हटाए संसदीय दलका उपनेता र प्रमुख सचेतकलाई

प्रकाशित मिति

२०७७ पुष १४ गते, मंगलवार ०६:२३

हेटौडाः बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संसदीय दलका उपनेता शालिकराम जमरकट्टेल र प्रमुख सचेतक बुद्धिमान माझीलाई हटाएका छन्।

National Life

आफूविरुद्ध अविश्वासको प्रस्ताव आएपछि मुख्यमन्त्री पौडेलले जमरकट्टेल र प्रमुख सचेतक माझीलाई हटाएका हुन्।

मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै तीन मन्त्रीले राजीनामा दिएका थिए। नेकपाका ४५ जना सांसदले हस्ताक्षरसहित शुक्रबार अविश्वासको प्रस्ताव दर्ता भएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया