• ८ असोज २०८३, बिहीबार
  • ३ः५९ दिउँसो

संसद विघटनको सिफारिस लिएर ओली पुगे शीतल निवास

प्रकाशित मिति

२०७७ पुष ५ गते, आईतवार ११:४३

काठमाडौं,  संसद विघटनको सिफारिस लिएर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय पुगेका छन् । प्रधानमन्त्री ओली, राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् ।

National Life

 

प्रतिकृया