• १० असोज २०८३, शनिबार
  • १२ः३५ राती

सहुलियत दरमा चिनी र नुन बिक्री

प्रकाशित मिति

२०७७ कार्तिक ३ गते, सोमबार ११:१७

लहान, विजयादशमी, दीपावली र छठ पर्वलाई लक्षित गरी साल्ट ट्रेडिङ्ग कार्पोरेशन लिमिटेड, लहानले सहुलियत दरमा चिनी र नुनको बिक्री बितरण शुरु गरेको छ ।

National Life

साल्ट्र ट्रेडिङ्ग कार्पोरेशनले चिनी प्रतिकिलो रु ७० र नुन प्रतिकिलो रु। १८ मा बिक्री वितरण गरिरहेको कार्यालय प्रमुख जितेन्द्र साहले जानकारी दिनुभयो । गत असोज १५ गतेदेखि सञ्चालन भएको सहुलियत दरको पसल आउँदो मङ्सिर ६ गतेसम्म नियमित रुपमा खुल्नेछ ।

प्रतिकृया