जन्मदिनको अबसरमा कमल थापा द्धारा मनिषाको प्रंशशा
प्रकाशित मिति
२०७७ भाद्र १ गते, सोमबार १०:३९
काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बलिउड नायिका मनिषा कोइरालाको प्रंशसा गरेका छन् । राष्ट्रियताको पक्षमा सधै सशक्तरुपमा उभिएको, हजुर बुबा बिपीको बिचारलाई निरन्तरता दिएको र क्यान्सर जस्तो रोगमाथि विजय प्राप्त गरी सबैको प्रेरणाको श्रोत बन्न सफल भएको भन्दै प्रशंशा गरेका हुन् । मनिषाको जन्मदिनको उपलक्ष्यमा थापाले सामाजिक सञ्जालमार्फत शुभकामना दिएका छन् । मनिषाले बेला बेलामा राजसंस्थाको पक्षमा बोल्ने गरेकी छिन् ।
मनिषाले केहि वर्ष अघि आाफ्नो पाठेघरमा भएको क्यान्सरलाई जितेकी थिइन् । जन्म नेपालमा भएर पनि कर्म क्षेत्र भारतलाई बनाएकी मनिषा लामो समय बिरामी भए पछि नेपालमा बाबु आमासँग बस्दै आएकी छिन् । उनी बिपी कोइरालाकी नातिनी र प्रकाश कोइरालाकी छोरी हुन् । कमल थापाले लेखेका छन्ः
Recent News
- सन नेपाल लाइफद्वारा ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’ सार्वजनिक, यस्ता छन् विशेषता
- प्रभु बैंकद्धारा बाढी प्रभावित परिवारहरुका लागी आश्रय स्थललाई बंक बेड हस्तान्तरण
- भदौमा नेपालले भारत र बंगलादेशलाई ५ अर्बभन्दा बढीको विद्युत् बेच्यो
- राष्ट्रपतिको आह्वानः संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाऔँ
- टुँडिखेलमा संविधान दिवसको भव्य समारोह, हेर्नुहोस् तस्वीरहरू
- संविधानको प्रभावकारी कार्यान्वयनमा तीनै तह क्रियाशील हुनुपर्छ : मुख्यमन्त्री थापा
- संविधान दिवसमा प्रम शाहको सम्बोधन : युवाले सडकमा मागेको सुशासन हामी प्रविधिबाट सुनिश्चित गर्छौँ (पूर्णपाठ)
- एक महिनामै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स
- मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक
- भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया