• ४ असोज २०८३, आइतबार
  • २ः३९ राती

सुगम पोखरेलको बुवाः हजुरको याद आउँछ सार्वजनिक

प्रकाशित मिति

२०७७ भाद्र १ गते, सोमबार १०:२३

एजेन्सी– सुमधुर आवाजका धनी गायक सुगम पोखरेलको बुवाः हजुरको याद आउँछ सार्वजनिक भएको छ । बुबाको मुख हेर्ने दिनको अवसरमा गायक पोखरेलले उक्त गीत सार्वजनिक गरेका हुन् ।

National Life

उनले सार्वजनीक गरीएको गीत सम्पूर्ण बुबाहरुलाई समर्पित गरेका छन् र विशेष गरी आफ्ना बुबालाई सम्झिएकाएका छन् । उनको बुबाको केही महिनाअघि मृत्यु भएको थियो । गीतमा शब्द, स्वर र संगीत आफैँले भरेका हुन् भने संगीत संयोजन सुजिल कर्माचार्यले गरेका हुन् ।

प्रतिकृया