• ३ असोज २०८३, शनिबार
  • ९ः५१ राती

गायिका शान्ति श्री परियारको बनैमा मजुर

प्रकाशित मिति

२०७७ श्रावण ११ गते, आईतवार ०२:०९

काठमाडौंः गायिका शान्ति श्री परियारको नयाँ गीथत बजारमा आएको छ । बनैमा मजुर’ मा गायिका परियार र बसन्त सापकोटाको आवाज रहेको छ ।

National Life

गीतमा बसन्त सापकोटाकै शब्द तथा संगीत रहेको छ । गीतलाई योगेस काजीले एरेन्ज गरेका हुन्। भिडियोमा मोडल सृष्टि खडका र बिसाल सेनको अभिनय रहेको छ ।

भिडीयोमा निसान कस्यप घिमिरेको निर्देशन, सुरेन बसेलको कोरियोग्राफी, उत्सब दाहालको छायांकन र निर्देशक घिमिरेकै सम्पादन रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया