• ३ असोज २०८३, शनिबार
  • ८ः०१ राती

आज पनि हावाहुरीसहित असिना पानी पर्ने

प्रकाशित मिति

२०७७ बैशाख २१ गते, आईतवार १०:०१

 

National Life

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कम्तिमा अरु दुई दिन देशभरको मौसम सुधार नहुने जनाएको छ । महाशाखाका अनुसार मंगलबारसम्म हावाहुरीसहित असिना पानी पर्ने क्रम रोकिने छैन ।

महाशाखाका अनुसार अहिले मुलुकका केही पहाडी भू–भागमा बदली भइरहेको छ । आज दिउँसो मुलुकका अधिकांश स्थानमा हावाहुरीसहित असिना पानी पर्ने महाशाखाको पूर्वानुमान छ ।

Classic Tech Mobile
Classic Tech Desktop

पश्चिमी, स्थानीय वायु तथा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव कायमै रहेकाले वर्षा जारी रहने महाशाखाको अनुमान छ ।

प्रतिकृया