• ५ असोज २०८३, सोमबार
  • ७ः२२ बेलुका

६ वर्षीया बालिकालाई जबरजस्ती करणी अभियोगमा युवक पक्राउ

प्रकाशित मिति

२०७६ चैत्र २१ गते, शुक्रबार ०६:५४

गुल्मी । ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मुसिकोट नगरपालिका(६ कुर्घा बस्ने २० वर्षीय प्रेम गुरुङ रहेका छन् ।

National Life

बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी वामीटक्सारबाट खटिएको प्रहरीले गुरुङलाई पक्राउ गर्न सफल भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया