• २० असार २०८३, शनिबार
  • ६:४७ बेलुका

त्रिशूलीमा ट्रक खस्यो

प्रकाशित मिति

२०७६ फाल्गुन ११ गते, आईतवार ०९:०३

धादिङ । त्रिशूली नदीमा ट्रक खस्दा चालकको ज्यान गएको छ भने सहचालक घाइते भएका छन् । नदीमा ट्रक खस्दा चालक बिखे थोकरको ज्यान गएको हो ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका ९ को ज्यामिरेघाटबाट आइतबार बिहानीपख ना ५ ख ३७७७ नम्बरको सिमेन्ट बोकेको ट्रक त्रिशूलीमा खस्दा घाइते भएका मकवानपुर भिमफेदी २ भैसेँका चालक थोकरको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा ज्यान गएको प्रहरीले जनाएको छ ।

Kamana Sewa

घाइते सहचालक सप्तरी रुपनगरका राजेश विक भने उपचारपछि घर फर्किएका प्रहरी नायब उपरीक्षक (डीएसपी) रुपक खड्काले जानकारी दिनुभयो ।

Classic Tech Desktop

प्रतिकृया