• ४ असोज २०८३, आइतबार
  • ४ः०३ बेलुका

विकासका लागि सरकार दिनरात सक्रिय छ : प्रधानमन्त्री ओली

प्रकाशित मिति

२०७६ फाल्गुन ४ गते, आईतवार ०७:०४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार मुलुकको विकासका लागि दिनरात सक्रिय बनेको बताएका छन् ।

National Life

प्रतिनिधिसभाको बैठकमा विशेष सम्बोधन गर्दै शनिबार उनले मुलुकको विकासका लागि सरकार सचेत भई देखिनेगरी विकासको गतिमा लम्केको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सरकार गठनको दुई वर्ष पुगेको उपलक्ष्यमा संघीय संसद्को प्रतिनिधिसभालाई सम्बोधन गर्दै दुई वर्षको समयमा नीतिगत रूपमा काम गरेको र अबको दिनमा देखिनेगरी विकासको बाटोमा लम्कने बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

उनले सरकारको काम कारबाहीको विषयमा नकारात्मक प्रश्न उठ्ने गरेको बताउँदै भएका सकारात्मक विषयलाई विशेष महत्त्व दिनुपर्ने बताए। उनले आफ्नो कार्यकालमा प्राप्त उपलब्धिको फेहरिस्त पनि सुनाए । यो समाचार राजधानी दैनिकबाट लिइएको हो ।

प्रतिकृया