• ४ असोज २०८३, आइतबार
  • २ः४४ दिउँसो

सुनको भाउ घट्यो

प्रकाशित मिति

२०७६ माघ २८ गते, मंगलवार ११:०८

सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ सयले कमि आएको छ । सोमवार प्रतितोला छापावाला सुनको मूल्य ७६ हजार रहेको थियो । भने आज मूल्यमा कमि आई प्रतितोला सुन ७५ हजार ९ सय रहेको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ७५ हजार ६ सय कायम भइ कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

National Life

तर आज चाँदीको मूल्यमा स्थिरता छाएको छ । सोमवार प्रतितोला चाँदीको मूल्य ८ सय ८० रहेको थियो । भने आजपनि त्यहि मूल्य कायम भइ कारोवार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया