• ४ असोज २०८३, आइतबार
  • ६ः०२ बिहान

महाभारतमा द्रौपदीको भुमिका निभाउँदै दीपिका

प्रकाशित मिति

२०७६ माघ २७ गते, सोमबार ११:२९

काठमाडौं । ‘छपाक’ पछि ‘महाभारत’ फिल्मको निर्माताको रूपमा देखाउँदै छिन् दीपिका पादुकोण ।

National Life

फिल्ममा द्रौपदीको भूमिका दीपिका स्वयम्ले गर्दै्छिन् । उनले यो फिल्ममा पाँच गुणा बढी मेहनत लाग्ने बताउँदै अहिलेसम्मको सबैभन्दा महत्वाकांक्षी प्रोजेक्ट भएको जानकारि दिएकी छिन् ।

प्रतिकृया