• ६ असोज २०८३, मंगलबार
  • ७ः४५ बिहान

आजको मौसमः केही स्थानमा वर्षा हुन सक्ने

प्रकाशित मिति

२०७६ माघ २३ गते, बिहीबार ०८:४३

काठमाडौँ, आज दिनभर देशका पुर्वी र मध्य पहाडी भू–भागमा अपरान्हपछि आंशिकदेखि सामान्य बदली रही पश्चिमका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

National Life

महाशाखाले जारी गरेको पूर्वानुमानमा देशको पूर्वी र पश्चिमी पहाडी भू–भागका केही स्थानमा वर्षाको सम्भावना रहेको हो । साथै, अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ । राति भने देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भाग सामान्यतया सफा रहने छ ।

प्रतिकृया