• १८ भदौ २०८३, बिहीबार
  • ११ः५३ राती

अध्ययनका लागि नेता थापा सिंगापुर प्रस्थान

प्रकाशित मिति

२०७६ कार्तिक १३ गते, बुधबार ०२:१६

काठमाडौँ, नेपाली कांग्रेसका युवा नेता गगन थापा अध्ययनका लागि सिंगापुर प्रस्थान गर्नुभएको छ ।

नेता थापाले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफू शहरी क्षेत्रको यातायात, स्वास्थ्य र आवास क्षेत्रलाई कसरी दिगो र व्यवस्थित बनाउने भन्ने विषयमा अध्ययनका लागि सिंगापुर पुगेको जानकारी दिनुभएको छ । वर्ल्ड इकोनोमिक फोरमको छात्रवृत्तिमा अध्ययनका लागि थापा त्यहाँ पुग्नुभएको हो ।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया