आज राति १२ बजेदेखि सङ्घीय संसद्को चालू अधिवेशन अन्त्य
प्रकाशित मिति
२०८३ आश्विन १६ गते, शुक्रबार ०९:२३
१६ असोज २०८३ काठमाडौं — सङ्घीय संसद्को चालू अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ असोज १३ गतेको सिफारिसमा सङ्घीय संसद्का दुवै सदनको चालू अधिवेशन अन्त्य गरेका हुन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर राउतका अनुसार अधिवेशन असोज १६ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरिएको हो।
Related
Recent News
- एमालेका ३३ मनोनीत केन्द्रीय सदस्यले आज शपथ लिँदै
- चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
- आज राति १२ बजेदेखि सङ्घीय संसद्को चालू अधिवेशन अन्त्य
- यस्तो छ आजको मौसम
- नेविसंघले महाधिवेशन कन्टेन्ट कम्पिटिसन गर्ने, उत्कृष्टलाई ५० हजार पुरस्कार
- नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने
- नापी कार्यालय कलंकीका सर्वेक्षकविरुद्ध ४ करोड ७४ लाखको भ्रष्टाचार मुद्दा
- अब नेपाल टेलिकमको एनटीटीभी टेलिभिजन सेवा भर्चुअल सेट–टप बक्समार्फत् हेर्न लिन सकिने
- संघीय निजामती सेवामा सूचना प्रविधि सेवा थप गर्ने प्रस्ताव
- तातोपानी नाका सञ्चालनका लागि नेपाल–चीन अधिकारीद्वारा स्थलगत निरीक्षण
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमालेका ३३ मनोनीत केन्द्रीय सदस्यले आज शपथ लिँदै
- नेविसंघले महाधिवेशन कन्टेन्ट कम्पिटिसन गर्ने, उत्कृष्टलाई ५० हजार पुरस्कार
- १५औँ महाधिवेशनबाट कांग्रेसभित्रको मतभेद समाधान गर्ने देउवाको प्रतिबद्धता
- वर्षाका कारण कांग्रेस महाधिवेशन दुई दिन पछि सर्यो
- देउवा समूहले तोक्यो महाधिवेशनका उम्मेदवारको मनोनयन शुल्क








प्रतिकृया