• १८ भदौ २०८३, बिहीबार
  • १२ः५३ दिउँसो

सुनको मूल्य तोलामा ७ हजार ६०० रुपैयाँले बढ्यो

प्रकाशित मिति

२०८३ भाद्र १८ गते, बिहीबार ११:३३

१८ भदौ २०८३ काठमाडौं —  नेपाली बजारमा आज सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ। सुनको मूल्य प्रतितोला ७ हजार ६०० रुपैयाँले वृद्धि भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ६१ हजार ४०० रुपैयाँ तोकिएको छ।

Kamana Sewa

यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला १४५ रुपैयाँले बढेर ४ हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Classic Tech Desktop

प्रतिकृया