कुमारी बैंकको ३१ हजार ५२९ कित्ता संस्थापक सेयर बिक्रीमा
प्रकाशित मिति
२०८३ भाद्र १४ गते, आईतवार १२:३९
काठमाडौं — कुमारी बैंक लिमिटेडले ३१ हजार ५२९ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। बैंकका संस्थापक सेयरधनीका नाममा रहेको उक्त सेयर बिक्रीका लागि बैंकले यसअघि संस्थापक सेयरधनीलाई प्राथमिकता दिँदै सूचना प्रकाशित गरेको थियो। तोकिएको अवधिमा सेयर बिक्री नभएपछि बैंकले सर्वसाधारणका लागि बिक्री खुला गरेको हो।
उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक सर्वसाधारणले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्। आवेदन कुमारी क्यापिटल लिमिटेड, नक्साल वा कुमारी बैंकको टंगालस्थित प्रधान कार्यालयमा बुझाउनुपर्नेछ।

सेयरको मूल्य तथा आवेदनसम्बन्धी थप विवरण बैंकले प्रकाशित गरेको सूचनामा उल्लेख गरिएको छ।

Related
Recent News
- एनआईसी एशिया बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा २ करोड २१ लाख सहयोग प्रदान
- कुमारी बैंकको ३१ हजार ५२९ कित्ता संस्थापक सेयर बिक्रीमा
- बाढी प्रभावितका लागि सूर्यविनायक नगरपालिकाले ५५ लाख ५५ हजार सहयोग गर्ने
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सुविधा निरन्तर
- बाढी तथा पहिरो प्रभावित क्षेत्रका ग्राहकलाई डिसहोम इन्टरनेटको निःशुल्क सेवा
- आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग
- विश्वभरका सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने
- नक्कली बैंक स्टेटमेन्ट बनाएर बाढीपीडितका नाममा रकम उठाउन खोज्ने पक्राउ
- सुनको भाउ एकैदिन तोलामा ९ हजार ५ सय रुपैयाँ घट्यो
- रसुवा बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो, ८ हजारभन्दा बढीको उद्धार
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया