सिटिजन्स बैंकको ७७ हजार बढी संस्थापक सेयर बिक्रीमा
प्रकाशित मिति
२०८३ असार ४ गते, बिहीबार ०९:५५
४ असार २०८३ काठमाडौं – सिटिजन्स बैंकको ७७ हजार ५७८.३१ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ। बैंकका एक संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको उक्त परिमाणको संस्थापक सेयर बिक्री गर्न लागेका हुन्।
नेपाल राष्ट्र बैंकको प्रचलित निर्देशनअनुसार संस्थापक समूहको सेयर खरिद–बिक्री गर्दा सर्वप्रथम अन्य संस्थापक सेयरधनीलाई प्राथमिकता दिनुपर्ने व्यवस्था छ। सोही व्यवस्थाबमोजिम बैंकले यसअघि संस्थापक सेयरधनीहरूलाई सेयर खरिदका लागि जानकारी गराएको थियो।

तर, तोकिएको अवधिभित्र कुनै पनि संस्थापक सेयरधनीबाट खरिदका लागि आवेदन नपरेपछि उक्त सेयर अन्य इच्छुक व्यक्ति तथा संस्थालाई बिक्रीका लागि खुला गरिएको बैंकले जनाएको छ। सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथ, काठमाडौंमा आवेदन दिन सक्नेछन्।

Related
Recent News
- समस्याग्रस्त सहकारीका ३४१ बचतकर्ताले पाए बचत फिर्ता, ऋणीबाट रकम असुली जारी
- नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने
- आज प्रतिनिधिसभा बैठक बस्दै
- यस्तो छ आजको मौसम
- एनएमबी बैंकको दमदार वित्तीय प्रदर्शन, नाफा ४०% भन्दा बढी वृद्धि
- सिद्धार्थ बैंकको नाफा ४.५४% बढ्यो, एक वर्षमा कमायो ३ अर्ब ५१ करोड
- टेकुको बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याइने, काठमाडौं महानगर र वैकल्पिक ऊर्जा केन्द्रबीच सम्झौता
- कोशीमा मुख्यमन्त्रीबारे निर्णय छिट्टै हुने : शेरधन राई
- ११ वर्षमा सार्क मुलुकबाट ३९ अर्बभन्दा बढी लगानी प्रतिबद्धता, भारतको ९१% हिस्सा
- डिजिटल हिंसा रोक्न कानुनी सुधार आवश्यक : मन्त्री सीता वादी
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
Politics
- कोशी–मधेशको तनावमा गगन थापाको सन्देश :आगो जसले लगाए पनि निभाउने जिम्मेवारी कांग्रेसको हो
- एमालेसँगको सहमतिपछि प्रचण्ड–माधव भेट, कोशी सरकारबारे असन्तुष्टि
- कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला गर्ने
- रास्वपाको सांसदलाई निर्देशन: जिल्ला भ्रमणअघि पार्टी संयन्त्रसँग अनिवार्य समन्वय गर्नुपर्ने
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल




प्रतिकृया