• १८ भदौ २०८३, बिहीबार
  • १०ः०० राती

दशैं बजारको रौनक फोटोफिचर

प्रकाशित मिति

२०७६ आश्विन १७ गते, शुक्रबार ०९:२८

दशैं लागिसकेको छ । देशभरका मुख्य शहरहरुमा किनमेल गर्नेको भीड बढेको छ । हरेक पसलहरुमा भीड बढेको छ । नयाँ कपडा र सामान किन्न बजार पुग्नेका कारण भीड बढेको हो । यसले शहरमा रौनक ल्याएको छ । तस्बिरमा दशैंमा बजारको रौनक ।

Kamana Sewa

Classic Tech Desktop

 

प्रतिकृया