समर्थकको आग्रहपछि चुनावका लागि नयाँ खाता खोलेँ महावीर पुनले
प्रकाशित मिति
२०८२ माघ १३ गते, मंगलवार ०२:५१
१३ माघ,२०८२ म्याग्दी- म्याग्दीका स्वतन्त्र उम्मेदवार महावीर पुनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सार्वजनिक रूपमा चुनाव खर्च सहयोग मागेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत पुनले धेरै समर्थक तथा शुभेच्छुकहरूले सहयोग गर्न बैंक खाता र क्यूआर कोड माग गरेपछि चुनाव प्रयोजनका लागि मात्र नयाँ खाता खोलेको जानकारी दिएका छन् ।
“धेरै साथीहरूको अनुरोध आएपछि चुनावका लागि मात्र भनेर यो नयाँ खाता खोलेको हुँ,” पुनले फेसबुकमा लेखेका छन् । उनले उक्त खाताको आम्दानी–खर्च पूर्ण रूपमा पारदर्शी बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
पुनले राष्ट्रिय वाणिज्य बैंक, टेकु शाखामा खोलेको बैंक खाता र क्यूआर कोड सार्वजनिक गरेका हुन् ।

Related
Recent News
- सुनको मूल्य तोलामा १३ सय रुपैयाँ घट्यो
- नेप्सेको वेबसाइटमा प्राविधिक समस्या, शेयर कारोबार प्रभावित
- जाडोयाममा विद्युत आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ : मन्त्री श्रेष्ठ
- बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँड, ८६ हजार ३२० जनाले पाए १० कित्ता
- हिमालयन बैंकले ८ लाख ५० हजार कित्ता संस्थापक शेयर राख्यो बिक्रीमा
- आजको मौसम : कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना
- सुनको मूल्य तोलामा २१ सय रुपैयाँले बढ्यो
- वीरगन्ज भन्सारले एक महिनामै उठायो २३ अर्ब ४६ करोड राजस्व
- तीन महिनामा ४१८ सरकारी कर्मचारीले दिए राजीनामा, उपसचिव र अधिकृत तहका १४३ जना
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ
- प्रचण्डसँग छलफलपछि थापा सरकारलाई विश्वासको मत दिन नेकपा असन्तुष्ट पक्ष तयार






प्रतिकृया