• ४ असोज २०८३, आइतबार
  • ९ः२७ बिहान

माधवको पार्टी खारेज गर्न ओलीको रिट सर्वोच्चबाट अस्वीकार

प्रकाशित मिति

२०८२ पुष २१ गते, सोमबार ०६:१०

२१ पुस,२०८२ काठमाडौं — सर्वोच्च अदालतले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को दर्ता खारेज हुनुपर्ने माग अस्वीकार गरेको छ। न्यायाधीश डा. मनोज शर्मा र सुनिलकुमार पोखरेलको इजलासले एमाले अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको रिट निवेदन खारेज गरेको हो।

National Life

ओलीले माधव–झलनाथ समूहद्वारा एमाले फुटाएर निर्वाचन आयोगमा गठन गरिएको एकीकृत समाजवादी पार्टीको दर्ता खारेज गर्न सर्वोच्चमा निवेदन दिएका थिए। अदालतले रिट खारेज गरेपनि केही निर्देशनात्मक आदेश जारी हुने संकेत गरेको छ, तर अहिलेसम्म आदेश जारी भएको छैन।

प्रतिकृया