• ४ असोज २०८३, आइतबार
  • ९ः३३ राती

‘हावा चल्यो’ गीत बजारमा

प्रकाशित मिति

२०७६ आश्विन १५ गते, बुधबार ०५:०५

काठमाडौँ, गायिका मेलिना राई र नेपाल आइडलका निशान भट्टराईको ‘हावा चल्यो’ बोलको गीत सार्वजनिक भएको छ ।

National Life

बसन्त सापकोटाको शब्द तथा संगीत रहेको उक्त गीतमा मोहित मुनालको एरेंज रहेको छ । नवराज ज्ञावलीको छायाँकन तथा प्रविण सिंहको करियोग्राफी रहेको छ । सुब्रतराज आचार्यको निर्देशनमा रहेको भिडियोमा नायिका वर्षा राउत र अर्जुन गौतमको अभिनय रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

https://www.youtube.com/watch?v=mbgCg09qf48

प्रतिकृया