• ४ असोज २०८३, आइतबार
  • ६ः५८ बेलुका

घट्यो सुनको मूल्य

प्रकाशित मिति

२०८२ मंसिर १६ गते, मंगलवार १२:५२

 मंसिर १६, २०८२ काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबार सुन तोलामा ३०० रुपैयाँले ओरालो लागेको हो ।

National Life

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५३ हजार ३०० रुपैयाँ पुगेको छ ।

यता, चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला तीन हजार ५४५ रुपैयाँ पुगेको छ । हजार ६०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया