सिमरा घटना जेनजी भावना होइन, त्यसको दुरुपयोग हो: विश्वप्रकाश शर्मा
प्रकाशित मिति
२०८२ मंसिर ३ गते, बुधबार ०१:५३
मंसिर ३, २०८२ काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बारामा भएको निषेधसम्बन्धी घटनालाई लिएर निषेधको राजनीतिमा नझर्न सबैलाई आग्रह गरेका छन्।शर्माले बुधबार आफ्ना एक्स मार्फत नेकपा एमालेका नेताहरूलाई लक्षित गर्दै सिमरा घटनालाई जेनजी पुस्ताको भावना नभएर दुरुपयोग भएको बताएका छन्।
उनले भने, “सामाजिक सञ्जालमा निषेधविरुद्ध उभिने जेनजी कसैको ‘समाज भ्रमण अधिकार’ विरुद्ध उभिन सक्दैनन्। अतः सिमरा घटना जेनजी भावना होइन, त्यसको दुरुपयोग हो। निषेधको राजनीति कसैले नगरौं।”
महामन्त्री शर्माले भ्रमणको वातावरण सुनिश्चित नभएसम्म चुनाव सम्भव नहुने भन्दै प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण पनि गराएका छन्। उनले सिमरा घटनालाई दुःखद् घटनाका रूपमा व्याख्या गरेका छन्।
Related
Recent News
- हिमालयन बैंकले ८ लाख ५० हजार कित्ता संस्थापक शेयर राख्यो बिक्रीमा
- आजको मौसम : कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना
- सुनको मूल्य तोलामा २१ सय रुपैयाँले बढ्यो
- वीरगन्ज भन्सारले एक महिनामै उठायो २३ अर्ब ४६ करोड राजस्व
- तीन महिनामा ४१८ सरकारी कर्मचारीले दिए राजीनामा, उपसचिव र अधिकृत तहका १४३ जना
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क जाँदै
- सन नेपाल लाइफद्वारा ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’ सार्वजनिक, यस्ता छन् विशेषता
- प्रभु बैंकद्धारा बाढी प्रभावित परिवारहरुका लागी आश्रय स्थललाई बंक बेड हस्तान्तरण
- भदौमा नेपालले भारत र बंगलादेशलाई ५ अर्बभन्दा बढीको विद्युत् बेच्यो
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ
- प्रचण्डसँग छलफलपछि थापा सरकारलाई विश्वासको मत दिन नेकपा असन्तुष्ट पक्ष तयार






प्रतिकृया