• ५ असोज २०८३, सोमबार
  • १०ः३१ बिहान

काठमाडौंमा बस दुर्घटनामा ,२० जना भन्दा बढी घाइते

प्रकाशित मिति

२०८२ आश्विन ५ गते, आईतवार ११:०६

असोज ५, २०८२ काठमाडौं– काठमाडौंको तारकेश्वरबाट माछापोखरी आउँदै गरेको यात्रुबाहक बस आज बिहान दुर्घटनामा परेको छ। बा ५ ख ५० नम्बरको उक्त बस माछापोखरी बाइपासको उकालो चोकमा दुर्घटनामा परेको हो।

National Life

दुर्घटनामा २० जना भन्दा बढी घाइते भएका छन् । स्थानीयका अनुसार बाइकलाई जोगाउँछु भन्दा उक्त गाडी मुख्य सडकमा पल्टिएको हो।

प्रतिकृया