• ५ असोज २०८३, सोमबार
  • १०ः५२ बिहान

प्रधानमन्त्री कार्कीले साँझ बोलाएकी छन् मन्त्रिपरिषद् बैठक

प्रकाशित मिति

२०८२ आश्विन ५ गते, आईतवार १२:१८

असोज ५, २०८२ काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आज साँझ मन्त्रिपरिषद् बैठक बोलाएकी छन्। बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयसहित समसामयिक राजनीतिक तथा प्रशासनिक मुद्दाहरूमा छलफल हुने सरकार स्रोतले जनाएको छ।

National Life

हाल प्रधानमन्त्री कार्कीसहित चार सदस्यीय सीमित मन्त्रिपरिषद् मात्र सक्रिय रहेको छ। नयाँ सरकार गठन भएको केही समय बितिसकेको भए पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। आजको बैठकमा सोही विषयलाई मुख्य एजेन्डा बनाइएको बताइएको छ।

प्रतिकृया