• १६ असोज २०८३, शुक्रबार
  • १०ः४९ बिहान

सविता भण्डारी महान्यायाधिवक्ता नियुक्त

प्रकाशित मिति

२०८२ भाद्र २९ गते, आईतवार ०७:३५

काठमाडौँ – वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल महान्यायाधिवक्ता नियुक्त भएकी छ्न्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई महान्यायाधिवक्ता नियुक्त गरेका हुन्।

National Life

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता उद्धवप्रसाद पुडासैनीले भण्डारी महान्यायाधिवक्ता नियुक्त भएको जानकारी आफूले पाएको देश सञ्चारलाई बताए। यससँगै भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्ता बनेकी छन्।

प्रतिकृया