• ५ असोज २०८३, सोमबार
  • १०ः४४ बिहान

मेयर बालेनद्वारा काठमाडौं महानगरको १९ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक

प्रकाशित मिति

२०८२ असार २९ गते, आईतवार ०३:४७

असार  २९,२०८२ काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि करिब २५ अर्ब रुपैयाँको बजेट ल्याउँदैछ। बजेट पेश गर्नुअघि बिहान बसेको कार्यपालिका बैठकले बजेट पारित गरिसकेको छ।

National Life

राष्ट्रियसभा गृहमा जारी नगरसभा बैठकमा मेयर बालेन्द्र साहले १९ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। अब उपमेयर सुनिता डंगोलले बजेट प्रस्ताव प्रस्तुत गर्नेछिन्।

गत शुक्रबार स्रोत तथा अनुमान समितिले २५ अर्ब ११ करोड ३४ लाख रुपैयाँको बजेट सीमा निर्धारण गरेको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया