• ३ साउन २०८३, आइतबार
  • ३:५१ बेलुका

वैशाख १५ भित्र जनमत र नागरिक उन्मुक्तिबीच पार्टी एकताको घोषणा

प्रकाशित मिति

२०८१ चैत्र २५ गते, सोमबार ०९:०९

चैत्र २५, २०८१ काठमाडौँ: जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच वैशाख १५ भित्र पार्टी एकता घोषणा हुने भएको छ।

आइतार बर्दियाको मधुवनमा बसेको पार्टी एकता कार्यदलको बैठकले एकतापछिको पार्टीको नाम, चुनाव चिह्न र पदाधिकारी लगायतका विषयमा सहमति गरेपछि एकता घोषणा बैशाख १५ भित्र गर्ने वातावरण बनेको हो।

Kamana Sewa

कार्यदलका सदस्य एवं कैलालीको टिकापुर नगरपालिकाका मेयर रामलाल डगौरा थारुले छलफलमा विभिन्न ९ विषयमध्य धैरैमा सहमति जुटेको र केहीमा बाँकी रहेकाले त्यो टुंगिएपछि पार्टी एकताको घोषणा हुने बताए।

Classic Tech Desktop

प्रतिकृया