• १० असोज २०८३, शनिबार
  • २ः०६ राती

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच?

प्रकाशित मिति

२०८० चैत्र ९ गते, शुक्रबार ११:१३

चैत्र ९, २०८० काठमाडौँ: नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले घटेर १ लाख २६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

National Life

तेजाबी सुनको मूल्य तोलाको १ लाख २५ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य शुक्रबार ५५ रुपैयाँले घटेर प्रतितोला १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया