• १६ असोज २०८३, शुक्रबार
  • ८ः५३ बिहान

जनकपुर–जयनगर रेल्वे सेवाकाे क्षेत्र विस्तार,महोत्तरीको भंगहासम्म चल्ने

प्रकाशित मिति

२०८० असार ३१ गते, आईतवार १०:५२

३१ असार , २०८०, काठमाडौं : आजदेखि नेपालको जनकपुर–जयनगर रेल्वे सेवाले आफनो क्षेत्र विस्तार गर्दै महोत्तरीको भंगहासम्म चल्ने भएको छ ।

National Life

जनकपुरधामको कुर्थादेखि महोत्तरीको भंगहासम्म थप १७ किलोमिटर दूरीमा संचालन हुन लागेको उक्त रेल सेवाको उदघाटन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले गर्दैछन्। आइतवार बिहान साढे १० बजे महोत्तरीको भंगहा स्टेशनमा थप १७ किलोमिटर रेल सेवाको उदघाटन गर्ने कार्यक्रममा सहभागी हुन मन्त्री ज्वाला आज आउँदै छन् ।


यसअघि जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा रेलसेवा संचाल हुँदै आएको थियो भने आजवाट थप १७ किलोमिटर थप भएपछि अब ५२ किलोमिटर यात्रा विस्तार भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया