• १० असोज २०८३, शनिबार
  • १०ः१२ बिहान

लक्ष्मी बैंक र सनराइज बैंक मर्जर भएर आगामी शुक्रबारदेखि एकीकृत कारोबारमा जाने

प्रकाशित मिति

२०८० असार २८ गते, बिहीबार ०४:०८

२८ असार २०८०, काठमाडौँ: लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंक आगामी शुक्रबारदेखि एकीकृत कारोबारमा जाने भएका छन् । केन्द्रीय बैंकले मर्जरका लागि मंगलबार अन्तिम स्वीकृति दिएसँगै दुई बैंक मर्जर भएर एकीकृत कारोबारमा जाने भएका हुन् ।

National Life

आगामी शुक्रबार अर्थात् असार २९ गतेदेखि यी दुई बैंक एकीकृत कारोबारमा जाने बैंकले जनाएको छ । यसअघि लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंक लिमिटेड गाभिई साबिकका संस्थाहरुको सम्पूर्ण सम्पत्ति तथा दायित्व वित्तीय कारोबार एकीकृत भई एउटै बैंक बन्नेछ ।


लक्ष्मी बैंक र सनराइज बैंक १ः१ स्वाप रेसियोमा मर्जरमा जाने लागेका हुन् । बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने÷गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ (पाँचौ संशोधन, २०७९)’ को विनियम ११ को उप–विनियम (७) बमोजिम सर्वसाधारणको लागि बैंक मर्जरको जानकारी गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया