• १८ भदौ २०८३, बिहीबार
  • १२ः३० राती

महानगरको डोजर आतंकविरुद्ध माइतीघरमा प्रदर्शन

प्रकाशित मिति

२०७९ माघ १५ गते, आईतवार ०३:०३

१५ माघ २०७९, काठमाडौँ: काठमाडौं महानगरपालिकाले डोजर आतंक चलाएको भन्दै आज माइतीघरमा विरोध प्रदर्शन भएको छ ।


काठमाडौंका विभिन्न ठाउँका बासिन्दाले माइतीघरमा भेला भएर महानगरपालिकाले व्यक्तिगत सम्पत्तिमा डोजर चलाएको भन्दै प्रदर्शन गरेका हुन् ।

Kamana Sewa

प्रदर्शनमा सहभागीहरूले महानगरपालिकाको ज्यादती बन्द गर, डोजर आतंक बन्द गर, सडक विस्तारका नाममा उठिबास लगाउन पाइँदैन जस्ता नारा लेखेको प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए ।

Classic Tech Desktop

प्रतिकृया