• १७ असोज २०८३, शनिबार
  • ९ः५४ राती

सेयर बजारको ओरालो यात्रामा निरन्तरता

प्रकाशित मिति

२०७९ जेष्ठ २३ गते, सोमबार ०४:०३

२३ जेठ २०७९, काठमाडौंः यस साताको पहिलो कारोबार दिन आज (सोमबार) पनि सेयर बजारको ओरालो यात्रामा निरन्तरता देखिएको छ । बजार लगातार घट्दा लगानीकर्ताको मनोबल पनि घट्दै गइरहेको छ ।नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज (सोमबार) सेयर कारोबार मापक नेप्से परिसूचक १२.९२ अंकले घटेर २०६५.७८ विन्दुमा झरेको छ । नेप्से ०.६२ प्रतिशतले घटेको हो ।

National Life

यस्तै, सेन्सेटिभ परिसूचक पनि ३.१२ अंकले घटेर ४००.३६ विन्दुमा झरेको छ । कूल २२८ वटा कम्पनीको ४४ लाख ९ हजार ६ सय ९१ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब २७ करोड ३३ लाख ८५ हजार २ सय ७७ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

प्रतिकृया