जंगली जानवरको टोकाईबाट मृतकको परिवारलाई राहत हस्तानतरण
प्रकाशित मिति
२०७६ असार २९ गते, आईतवार ११:०१
भक्तपुर,भक्तपुरको सर्यविनायक नगरपालिका वडा नं ७ मा गत भदौमा जङगली जनावरको टोकाईबाट सरोज विष्टको मृत्यु भएको थीयो । मत्यु भएका विष्टका परिवारलाई शुत्रबार सरकारले दस लाख रुपैया राहत प्रदान गरेको छ । डिभिजन वन कार्यलय भक्तपुर र सुर्यविनायक नगरपालिकाले मृतकका पविारलाई १० लाख रुपैयाको राहत रकमको चेक हस्तानतरण गरेको हो । विष्टको परिवारलाई वन्यजन्तु क्षती राहत सहयोग निर्देशिका अनुसार उक्त रकम प्रदान गरीएको हो । राहत रकम मृतकका पविारलाई प्रदान गर्दै सर्यविनायक नगरपालिकाका प्रमुख बास्ुदेब थापाले जङगल छेउछाउमा बस्ने स्थानीय होसीयार भएर हिडनु पर्ने बताउनु भयो । जङगली जनावरलाई लखेट्ने र जीस्काउने गर्दा जनावरले आक्रमण गर्न सक्ने भन्दै उहाले त्यस क्षेत्रमा स्थानीय सचेत रहनु पर्ने बताउनु भयो ।

डिभिजन वन कार्यलय भक्तपुरका प्रमुख प्रेम प्रसाद खनालले १४ प्रकारका वन्यजन्तुको आक्रमणबाट मृत्यु हुने व्यक्तिलाई १० लाख रुपैया राहत प्रदान गर्न सक्ने निर्देशिकामा उल्लेख भएकाले सोहि अनुसार सरकारले मृतकका परिवारलाई राहत स्वरुप प्रदान गरीएको बताउनु भयो ।






प्रतिकृया