नवजात शिशु चोर्ने महिला प्रहरी नियन्त्रणमा
प्रकाशित मिति
२०७६ असार २८ गते, शनिबार १२:४८
पाल्पाः लुम्बिनी मेडिकल कलेज प्रभासबाट बच्चा चोरेर फरार रहेकी महिला स्याङ्जाबाट पक्राउ परेकी छन् । शुक्रवार दिउँसो नवजात शिशु चारेर फरार रहेकी उनलाई स्याङ्जा जिल्लाको मिर्मीबाट प्रहरीले नियन्त्रणमा लिएको हो । नवजात शिशु चोरीमा संलग्न स्याङ्जाको गल्याङ नगरपालिकाकी ३६ वर्षीय बिमला पाण्डे रहेकी छन् ।
गल्याङ प्रहरीले बिहान ९ बजे पाण्डेलाई नियन्त्रणमा लिएर पाल्पा प्रहरीलाई जानकारी गराएको र पाल्पाबाट प्रहरी टोली पुगेर बचसहित महिलालाई पाल्पा ल्याउद्यै गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी कृष्णराज सापकोटाले जानकारी दिनुभयो । उहाले बच्चाको हातमा अस्पतालले लगाइदिएको ट्यागका आधारमा महिलालाई नियन्त्रणमा लिन सहज भएको समेत जानकारी दिनुभयो । बच्चाको अवस्था समान्य रहेको र पक्राउ परेकी महिला उपर थप अनुसन्धान भइरहेको समेत डिएसपी सापकोटा जानकारी दिनुभयो ।
Related
Recent News
- सन नेपाल लाइफद्वारा ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’ सार्वजनिक, यस्ता छन् विशेषता
- प्रभु बैंकद्धारा बाढी प्रभावित परिवारहरुका लागी आश्रय स्थललाई बंक बेड हस्तान्तरण
- भदौमा नेपालले भारत र बंगलादेशलाई ५ अर्बभन्दा बढीको विद्युत् बेच्यो
- राष्ट्रपतिको आह्वानः संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाऔँ
- टुँडिखेलमा संविधान दिवसको भव्य समारोह, हेर्नुहोस् तस्वीरहरू
- संविधानको प्रभावकारी कार्यान्वयनमा तीनै तह क्रियाशील हुनुपर्छ : मुख्यमन्त्री थापा
- संविधान दिवसमा प्रम शाहको सम्बोधन : युवाले सडकमा मागेको सुशासन हामी प्रविधिबाट सुनिश्चित गर्छौँ (पूर्णपाठ)
- एक महिनामै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स
- मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक
- भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया