यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर
प्रकाशित मिति
२०७९ बैशाख २ गते, शुक्रबार ०६:१५
२ बैशाख २०७९, काठमाडौँ : नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैठका अनुसार अमेरिकी एक डलरको खरिद दर १२१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १२२ रुपैयाँ १९ पैसा रहेको छ।
यस्तै युरो एकको खरिददर १३२ रुपैयाँ ७० पैसा र बिक्रीदर १३३ रुपैयाँ ३६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ७२ पैसा र बिक्रीदर १६० रुपैयाँ ५१ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ १९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

Recent News
- विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा अब रहेनन्
- देशभर मनसुन सक्रिय, आज रातिसम्म भारी वर्षाको सम्भावना
- गोलबजार गोलीकाण्ड : गणेश यादवका परिवारसँग सरकारको ८ बुँदे सहमति
- बजारमा ग्यासको अभाव, एक सिलिन्डरका लागि उपभोक्ता लाइनमा
- हिमपहिरोमा बेपत्ता नेपालीको खोजीमा पाकिस्तानसँग समन्वय जारी : परराष्ट्र मन्त्रालय
- शेयर बजारमा सुधार, नेप्से २६८५.५४ बिन्दुमा
- तनावबीच धार्मिक अगुवाको संयुक्त अपिल : संयम अपनाऔं, सामाजिक सद्भाव जोगाऔं
- मधेशका सांसदसँग प्रधानमन्त्रीको छलफल, प्रदेशलाई बलियो बनाउने प्रतिबद्धता
- मधेश–कोशीमा सुरक्षा निगरानी कडा, ड्रोनमार्फत अनुगमन तीव्र
- वाणिज्य बैंकहरूको बेस रेट घट्दै, सस्तो ब्याजमा ऋण लिन सहज
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
Politics
- कोशी–मधेशको तनावमा गगन थापाको सन्देश :आगो जसले लगाए पनि निभाउने जिम्मेवारी कांग्रेसको हो
- एमालेसँगको सहमतिपछि प्रचण्ड–माधव भेट, कोशी सरकारबारे असन्तुष्टि
- कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला गर्ने
- रास्वपाको सांसदलाई निर्देशन: जिल्ला भ्रमणअघि पार्टी संयन्त्रसँग अनिवार्य समन्वय गर्नुपर्ने
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल




प्रतिकृया