• ३ असोज २०८३, शनिबार
  • १ः५४ दिउँसो

मध्य भोटेकोशी जलविद्युत आयोजनामा ६५ जना कर्मचारीको माग (कुकदेखि मेनेजरसम्म)

प्रकाशित मिति

२०७८ पुष २६ गते, सोमबार ११:३७

२६ पुस २०७८, काठमाडौँ : मध्य भोटेकोशी जलविद्युत आयोजनाले ६५ जना कर्मचारी माग गरेको छ। आयोजनाले खाना पकाउने कुकदेखि मेनेजर सम्म माग गरेको हो ।

National Life

आयोजनाले डेपुटी प्रोजेक्ट मेनेजर १ जना, साइट मेनेजर २ जना, ईन्जिनियर ५ जना, एकाउन्टेन्ट १ जना, ट्रान्सलेटर र कुक २र२ जना कर्मचारी माग गरेको छ । त्यस्तै ८ जना टेक्नियसियन माग गरेको कम्पनीले साइट, सिभिल र टनेल टेक्नियसियन १०/१० जना माग गरेको छ । मेकानिकल र ईलेक्ट्रिकल टेक्नियसियन ७/७ जना माग गरेको छ ।


तलव सुविधा आपसी सहमतिमा तय गरिने छ। काम गर्ने स्थान आयोजनाको साइट सिन्धुपाल्चोक रहेको छ। इच्छुक व्यक्तिले ७ दिन भित्र आवेदन दिनुपर्ने छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया