• ३ असोज २०८३, शनिबार
  • ६ः४७ बेलुका

काठमाडौँ उपत्यकामा ३१० कोरोना संक्रमित थपिए

प्रकाशित मिति

२०७८ पुष २२ गते, बिहीबार ०६:५७

२२ पुस २०७८, काठमाडौँ : पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ३१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २२१ जना, भक्तपुरमा ३० जना र ललितपुरमा ५९ जना कोरोना संक्रमित थपिएका हुन् ।

National Life

प्रतिकृया