• ६ असोज २०८३, मंगलबार
  • २ः५६ राती

उपत्यकामा थपिए ३७९ जना कोरोना संक्रमित

प्रकाशित मिति

२०७८ असार ७ गते, सोमबार ०५:०९

काठमाडौँ : उपत्यकामा सोमबार थप ३ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका २ सय ८५, ललितपुरका ६१ तथा भक्तपुरका ३३ जनामा संक्रमण पुष्टि भएको हो।

National Life

प्रतिकृया