• ६ असोज २०८३, मंगलबार
  • २ः०६ राती

थप २२९७ जनामा संक्रमण पुष्टि, ४६ जनाको मृत्यु

प्रकाशित मिति

२०७८ असार ७ गते, सोमबार ०५:००

काठमाडौँ : पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ९७ जनामा संक्रमण पुष्टि भएको छ । १० हजार ९ सय ४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ५ सय ८४ तथा एन्टिजेन विधिबाट ७ सय १३ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा थप ३ हजार १ सय ३० जना निको भएका छन् भने ४६ जनाको मृत्यु भएको छ ।

National Life

प्रतिकृया