• ५ असोज २०८३, सोमबार
  • ११ः५५ राती

ज्वाला संग्रौलासहित तीनजनालाई तीन दिन थुनामा राख्न प्रशासनको अनुमति

प्रकाशित मिति

२०७८ असार ७ गते, सोमबार ०४:३४

काठमाडौँ : आफूलाई सामाजिक अभियन्ता बताउने ज्वाला भन्ने (टीका संग्रौला) सहित तीनजनालाई तीन दिन थुनामा राख्न प्रशासनले अनुमति दिएको छ।

National Life

आइतबार पक्राउ परेका संग्रौलासहित हिमाल उपाध्याय र शर्मीला वाइवालाई म्याद थपका लागि प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सोमबार पेस गरेको थियो ।


महानगरीय प्रहरी परिसर टेकुका एसएसपी अशोक सिंहका अनुसार प्रशासनको अनुमतिसँगै उनीहरूमाथि थप अनुसन्धान शुरू गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया